• ४ साउन २०८३, सोमबार
  • ७:४७ बेलुका

सर्वदलीय बैठक सुरु हुनेवित्तिकै बालुवाटारबाट बाहिरिए माधव नेपाल, यस्तो छ कारण

प्रकाशित मिति

२०७८ पुष ४ गते, आईतवार ०५:०६

४ पुस २०७८ काठमाडौं : बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको केही बेरमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । ४ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएपछि नेता नेपाल निर्धारित अर्को कार्यक्रममा सहभागी हुन भन्दै बैठकस्थलबाट बाहिरिएका हुन् ।


अध्यक्ष नेपाल बाहिरिए पनि अर्का नेता झलनाथ खनाल बैठकमा छन् ।

Kamana Sewa

बैठकमा संसदको गतिरोध खुलाउने र एमसीसी अघि बढाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव लैजाने बुझिएको छ । यसैबीच नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढ्न नसक्ने बताएका छन् ।

Classic Tech Desktop

प्रतिकृया