• १८ असोज २०८३, आइतबार
  • १०ः४१ बिहान

आज एमालेका मनोनीत केन्द्रीय सदस्यले सपथ लिँदै

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०९:०२

२९ मंसिर, काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएकाहरुले आज बुधबार सपथ लिँदैछन्। केन्द्रीय सदस्यमा मनोनीत ४४ जनाले बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सपथ ग्रहण गर्नेछन्।

National Life

अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।


एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौजना गरी ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। एमालेमा १० प्रतिशत केन्द्रीय सदस्य अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया