• २० असोज २०८३, मंगलबार
  • ८ः१९ बिहान

शिक्षक सेवा आयोग : नयाँ पदपूर्तिका लागि आह्वान

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०७:०२

२९ मंसिर, काठमाडौं : शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

National Life

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले आज सूचना प्रकाशित गरेको छ ।


नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया