• 4:34 pm

प्रधानमन्त्रीले एकदमै राम्रो नेतृत्व गर्नुभएको छ : बिनोद चौधरी (भिडियो सहित )

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार ०५:५९

२८ मंसिर २०७८, काठमाडौं : काँग्रेसका समानुपातिकतर्फका सांसद बिनोद चौधरीले प्रधानमन्त्रीले एकदमै राम्रो नेतृत्व गरेको बताएका छन् । मंगलबार पत्रकारहरुसँग कु्रा गर्दै चौधरीले नेपाली कांग्रेस भित्र बाट जुन किसिमको सामुहिक नेत्रित्तो खोजिरहेका छन् त्यो संगठित रुपमा उपस्थित होस् भन्ने चाहेको बताए ।


बर्तमान सरकारले जुन तरिकाले नेत्रित्तो गर्नु भएको छ ,अजै राम्रो संग गर्नु हुन्छ भन्नेमा एकदमै उत्साहित रहेको छु , उनले भने


साथै ,उनले विदेशमा रहेका नागरिकले पनि भोट हाल्न पाउनु पर्छ भन्ने कुरामा पनि समर्थन गरे। यस कुरामा बर्तमान सरकार पनि सकारात्मक रहेको उनले बताए ।


अन्तमा उनले यो पार्टीलाई अगाडि बढाएर यसमा युवा केन्द्रित, विकास केन्द्रित,अर्थतन्त्र को निर्माण गर्ने धारण व्यतm समेत गरे ।

प्रतिकृया