कल्याण गुरुङद्वारा देउवालाई समर्थन गर्ने घोषणा
प्रकाशित मिति
२०७८ मंसिर २८ गते, मंगलवार ०३:२७

२८ मंसिर २०७८, काठमाडौँ : नेपाली काँग्रेसको पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार रहेका कल्याण गुरुङले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । उनले एक भिडियो सम्बोधनमार्फत आफूले देउवालाई समर्थन गरेको घोषणा गरेका हुन् ।
उनले दोस्रो चरणको चुनावमा देउवालाई बहुमत दिलाउनका लागि देउवालाई पूर्ण समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । उनले पहिलो चरणको चुनामा २२ भोट ल्याएका थिए ।
Related
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया