• १८ असोज २०८३, आइतबार
  • २ः५९ दिउँसो

हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार १२:१०

२८ मंसिर २०७८, काठमाडौं: तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् ।

National Life

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।

प्रतिकृया