• १७ असोज २०८३, शनिबार
  • ८ः४६ बिहान

नम्रता मिस वर्ल्डको टप ३० मा प्रवेश

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०३:५३

२४ मंसिर २०७८, काठमाडौँ : मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठ अमेरिकामा भइरहेको मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छन् । हेड-टु-हेड च्यालेञ्जमा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रता उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन् ।

National Life

उनीसँगै पाराग्वे, क्यामरुन र फिलिपिन्सका सुन्दरीहरु पनि उत्कृष्ट ३० मा प्रवेश गरेका छन् । नम्रताले उत्कृष्ट ३० मा प्रवेश गरेपछि खुशी व्यक्त गरेकी छन् । मिस वर्ल्डमा सहभागी हुन जानुपूर्व नम्रताले यसपटक नेपाली दर्शकलाई निराश नबनाउने बताएकी थिइन् ।


नेपालले यसअघि पनि जित्दै आएको ‘ब्युटी विथ पर्पस र मल्टिमिडिया’ अवार्डलाई घर भित्र्याउने आशा नम्रताको छ । मिस वर्ल्डको फाइनल डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया