• 4:13 pm

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ०९:२६

मंसिर २३,२०७८ काठमाडौं : नेकपा माओवादी केन्द्र ले राष्ट्रिय महाधिवेसनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक डाकेको छ ।


आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ ।


२५–२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।

प्रतिकृया