• १९ असोज २०८३, सोमबार
  • ७ः३२ बेलुका

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०१:४१

२० मंसिर २०७८, काठमाडौं : नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो । दक्षिण अफ्रिकाबाट आएका २ ब्यक्तिहरुमा उक्त सङ्क्रमण देखिएको हो ।

National Life

दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले जानकारी दिए ।

प्रतिकृया