• ३ असोज २०८३, शनिबार
  • १२ः५४ दिउँसो

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

प्रकाशित मिति

२०७८ मंसिर १६ गते, बिहीबार ११:४९

६ मंसिर २०७८, काठमाडौं : बिहीबार सुनको मूल्य स्थिर रहेको छ । यता चाँदीको मूल्यमा भने बिहीबार गिरावट आएको छ ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार पनि सोही मूल्य कायम भएको हो ।


चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले घट्दै एक हजार १९० रुपैयाँमा झरेको हो । गत बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, यता तेजाबी सुनको मूल्य पनि गत बुधबारकै मूल्य कायम हुँदै आज ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया