• २१ असोज २०८३, बुधबार
  • ६ः५६ बिहान

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, सम्पूर्ण मत उनकै पक्षमा

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०३:०३

१५ मंसिर २०७८, काठमाडौं : कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् । शाहीले उपस्थित सवै प्रदेशसभा सदस्यको मत प्राप्त गरेका हुन् ।

National Life

उपस्थित २२ जना प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २२ मत नै खसेको थियो भने उनको बिरुदेधमा कोही देखिएन् । यसमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागि थिएन।


उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाको समर्थनमा विश्वासको मत पाएका हुन् । प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका ६, एकीकृत समाजवादीका २ र राप्रपाका १ जना सांसद छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया