• २१ असोज २०८३, बुधबार
  • ६ः३८ बिहान

‘सीपीजी राप्रपामा आए स्वागत गर्न तयार छौँ’ : लोकेन्द्रबहादुर

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०२:४०

१५ मंसिर २०७८, काठमाडौं : पूर्वप्रधानमन्त्री तथा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले माले महासचिव सीपी मैनाली राप्रपामा आए आफूहरु स्वागत गर्न तयार रहेको बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले मैनाली राप्रपाको अध्यक्ष हुन खोजेको हो कि भन्दै ब्यङ्ग्य गरेपछि चन्दले उक्त अभिब्यक्ति दिएका हुन् ।

National Life

चन्दले मैनाली राप्रपामा आए स्वागत गर्न तयार रहेको बताएका हुन् ।


उनले सीपी मैनालीले सम्बोधनका क्रममा बोलेको कुरालाई समर्थन गर्दै देशमा बाह्य हस्तक्षेप रहेको भनाइ साँचो रहेको पनि बताए । उनले अहिले भएको परिवर्तन सही नभएको भन्दै अन्यायले न्यालाई दवाएको बताए । मैनालीले ०४६ र त्यसपछिको परिवर्तनमा बाह्य हस्तक्षेप रहेको बताएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया