• २१ असोज २०८३, बुधबार
  • ३ः२९ राती

विदेशी मुद्रा सटहीदर आज कति ?

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ११:४८

१५ मंसिर २०७८, काठमाडौं :  नेपाल राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९६ पैसा र विक्रिदर १२० रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र विक्रिदर १३६ रुपैयाँ ९८ पैसा रहेको छ ।

National Life

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४७ पैसा र विक्रिदर ८५ रुपैयाँ ९० पैसा रहेको बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया