• २१ असोज २०८३, बुधबार
  • १ः२९ राती

ओलीले प्रस्तुत गरेको प्यानल निर्बाचित

प्रकाशित मिति

२०७८ मंसिर १४ गते, मंगलवार ०४:१५

१४ मंसिर २०७८, काठमाडौं : नेकपा एमालेमा केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ । चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा ओली प्यानल नै विजयी भएको हो । ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन् ।

National Life

अध्यक्षमा ओलीसँग भीम रावल पराजित भएका छन् । त्यस्तै, घनश्याम भुसाल पनि ६ जना उपाध्यक्षमा पर्न सकेनन् ।


यस्तै सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । उनीहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया