• २१ असोज २०८३, बुधबार
  • ७ः१० बिहान

साल्पा विकास बैंकको साधारण सभा पुस १० गते हुने

प्रकाशित मिति

२०७८ मंसिर १४ गते, मंगलवार ११:५०

१४ मंसिर २०७८, काठमाडौं : साल्पा विकास बैंकले ९औं वार्षिक साधारण सभा पुस १० गते बोलाएकोे छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितीको बैठकले बिहान ११ बजे जिल्ला समन्वय समितीको तालिम कइा दिक्तेलमा गर्ने निर्णय गरेको हो ।

National Life

बैंकको सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्ने जनाएको छ ।

प्रतिकृया