• 3:11 am

निर्धन उत्थान लघुवित्तको आकर्षक लाभांश घोषणा

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार ०५:१८

१० मंसिर २०७८, काठमाडौ: निर्धन उत्थान लघुवित्तले आबर्षक लाभांश घोषणा गरेको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।


कम्पनीले आर्थिक बर्ष २०७७ र ७८ को नाफाबाट चुक्ता पुँजीको २९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।


उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ ।

प्रतिकृया