• २१ असोज २०८३, बुधबार
  • ११ः०२ बिहान

एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठक आज सौराहामा बस्ने

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार ०४:१८

१० मंसिर २०७८, काठमाडौं : एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठक आज सौराहामा बस्ने भएको छ । केन्द्रीय कमिटी बैठक आज बेलुका ८ बजे चितवनको सौराहास्थित जंगल क्राउन होटलमा बस्ने तय भएको छ ।

National Life

एमालेले आज दसौं राष्ट्रिय महाधिवेशन सुरू गरेको छ । महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपि ओलीले गरिसकेका छन् । नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन कार्यक्रम सकिएको छ।


उक्त बैठकमा दशौं महाधिवेशन बन्दसत्रमा प्रस्तुत हुने प्रस्ताव र अन्य तयारीबारे निर्णय हुने छ । २०७१ साल असारमा भएको नवौं महाधिवेशनबाट निर्वाचित भएको कमिटीको पहिलो बैठक २०७१ साउन १ गते भएको थियो । कमिटीमा १९६ सदस्य रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बन्द सत्र र निर्वाचनसम्बन्धी अन्य कार्यक्रम सौराहमा हुने छ।

प्रतिकृया