• 1:46 am

ओलीले देउवातर्फ हेर्दै भने- मेरो खुट्टा तान्नेहरु उहाँका खुट्टा समातिरहेका छन्

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार ०४:०५

१० मंसिर २०७८, काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पूर्वसहकर्मी माधव नेपालप्रति महाधिवेशनस्थलबाट पनि व्यंग्य गरेका छन्। ओलीले उनको खुट्टा तान्नेहरु अहिले प्रधानमन्त्री देउवाको खुट्टा समातिरहेको बताएका छन् ।


‘प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर धेरै भन्न चाहन्न। मेरो खुट्टा तान्नेहरु उहाँका खुट्टा समातिरहेका छन्’, ओलीले महाधिवेशनको उद्घाटनका क्रममा भने ।

अध्यक्ष ओलीले अब देश चुनावको तयारीतर्फ जाने पनि उल्लेख गरेका छन्।

प्रतिकृया