• १९ असोज २०८३, सोमबार
  • १ः२५ दिउँसो

प्रधानमन्त्री देउवा र आन्दोलनरत कानुन व्यवसायीहरुको छलफल सुरु

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार १२:१४

१० मंसिर २०७८, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुबीच छलफल सुरु भएको छ ।

National Life

बालुवाटारमा सुरु भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकरीका साथै आन्दोलनरत कानून व्यवसायीहरु समेत सहभागी छन् ।


नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया