• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

एमाले महाधिवेशको उद्घाटन समरोहमा भाजपाका दुई नेता आउने

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ०२:४०

९ मंसिर २०७८, काठमाडौं : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुनका लागि भारतीय जनता पार्टीका (भाजपा) दुई जना नेता आउने भएका छन् ।

National Life

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निम्तोलाई स्वीकार गर्दै भाजपाका पूर्वकेन्द्रीय मन्त्री डा हर्ष वर्धन र भाजपाका राष्ट्रिय सचिव हरिश द्विवेदी नेपाल आउन लागेको एमालेले जनाएको छ ।


एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया