• २० असोज २०८३, मंगलबार
  • ४ः०३ बिहान

सूनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ?

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार ११:०१

८ मंसिर २०७८, काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज बुधबार सुन प्रति तोला ५ सय र चाँदी प्रति तोला ३० रूपैयाँले घटेको छ ।

National Life

छापावाल सुन आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार यो सुन ९२ हजार ३ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।


त्यस्तै, आज चाँदी १२ सय २५ रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले घटेको हो । हिजो चाँदीको मूल्य प्रति तोला १२ सय ५५ रुपैयाँ कायम भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

तेजाबी सुनको मूल्य भने प्रति तोला ९१ हजार ३०० रुपैयाँ तोकिएको छ जुन मंगलबार ५०० बढि ( ९१ हजार ८०० प्रति तोला) मा कारोबार भैरहेको थियो ।

प्रतिकृया