• १९ असोज २०८३, सोमबार
  • ८ः११ राती

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँचको मृत्यु, ४० घाइते

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार ०१:३४

६ मंसिर २०७८, काठमाडौँ : अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ।

National Life

वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्तिमार्फत् उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।

प्रतिकृया