• १९ असोज २०८३, सोमबार
  • ५ः५२ बेलुका

कर्माको अध्यक्षतामा नेपाल विवेकशील पार्टी दर्ता, चुनाव चिन्ह कुकुरको मुखाकृति

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार १२:२९

६ मंसिर २०७८, काठमाडौं : कर्मा लामा तामाङको अध्यक्षता नेपाल विवेकशील पार्टी दर्ता भएको छ। उक्त पार्टीले चुनाव चिन्ह कुकुरको मुखाकृति राखेको छ ।

National Life

निर्वाचन आयोगको गत कात्तिक ३० मा बसेको बैठकले पार्टीलाई दर्ता गर्ने निर्णय गरेको थियो। यस पार्टीको दर्ता नम्बर १७४ रहेको छ।

तामाङको नेतृत्वमा २१ सदस्यीय तदर्थ संघीय समिति गठन भएको छ। संघीय पदाधिकारीमा अध्यक्ष कर्मा, उपाध्यक्ष अजीता राई, सचिव छिरिङ तामाङ र संगीता बटाजुलगायत छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया