• १८ असोज २०८३, आइतबार
  • १०ः५८ बिहान

मोरङ कारागारमा कैदीको मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार ११:४७

४ मंसिर २०७८, काठमाडौं : जिल्ला कारागार मोरङका एक कैदीबन्दीको शनिबार मृत्यु भएको छ ।

National Life

जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।


‘प्रेसर लो’ भएपछि उनलाई कोसी अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको शनिबार बिहान मृत्यु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया