• ५ असोज २०८३, सोमबार
  • १ः५९ दिउँसो

पूर्व मन्त्री रोमी गौचन थकाली अस्पताल भर्नाः स्वास्थ्य अवस्था सुधारोन्मुख

प्रकाशित मिति

२०७८ मंसिर ३ गते, शुक्रबार ०२:०५

३ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री रोमी गौचन थकाली अस्पताल भर्ना भएका छन् । पार्टीको चौधौं महाधिवेशनमा लामो समयसम्म गृह जिल्ला मुस्ताङ जिल्लाका बिभिन्न गतिविधिमा संलग्न गौचनको स्वास्थ्य समस्या देखिएपछि काठमाडौंस्थित नर्भिक अस्पतामा अस्पतालमा भर्ना भएर उपचार गराइरहेका हुन् ।

National Life

थकाली भर्ना भएको खबरसँगै सोध खोज हुन थालेपछि उपचाररत थकालीले आफु अस्पतालमा उपचाररत भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । उनले आफ्नो अवस्था सामान्य र सुधारउन्मुख रहेको भन्दै छिट्टै पार्टीका गतिविधिमा सक्रियताका साथ लाग्ने जानकारी दिए । साथै उनले नेता, कार्यकर्ता र सुवेच्छुहरुलाई नआत्तिनसमेत आग्रह गरेका छन् ।

प्रतिकृया