• २१ असोज २०८३, बुधबार
  • २ः०२ राती

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

प्रकाशित मिति

२०७८ कार्तिक २९ गते, सोमबार ०४:३३

२९ कार्तिक, २०७८ काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । अख्तियारले वार्षिक प्रतिवेदनमा समेटिएका विषयबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदैछ ।

National Life

प्रतिकृया