• ६ असोज २०८३, मंगलबार
  • २ः५८ दिउँसो

ओखलढुङ्गामा जिप दुर्घटना ३ जनाको मृत्यु, घाइते ४ जनालाई काठमाडौँ पठाइँदै

प्रकाशित मिति

२०७८ कार्तिक २९ गते, सोमबार १०:५२

सांकेतिक तस्बिर
२९ कार्तिक, २०७८  ओखलढुङ्गा – एकादशी बजार भर्न च्यानमबाट ककनी बजार जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जीप आज बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खस्दा १३ जना घाइते भएका छन्।

National Life

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ। ​

प्रतिकृया