एमाले अध्यक्ष ओलीद्वारा जनगणनाको पूर्ण सफलताको कामना
प्रकाशित मिति
२०७८ कार्तिक २५ गते, बिहीबार १०:२०

२५ कार्तिक, २०७८ काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एक सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्याङ्क उपलब्ध गराउने बताएका छन् ।
साथै उनले यस कार्यमा सहभागी भई सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वानसमेत गरेका छन् । उनले घरघरमा आउने गणकलाई सही विवरण दिएर कार्यक्रम सफल बनाउन भने आग्रह गरेका छन्।
Related
Recent News
- राष्ट्रिय दलका लागि निर्वाचन आयोगको नयाँ प्रस्ताव, साना दल रनभुल्लमा
- जलवायु परिवर्तनले हिमनदीहरुमा प्रभाव पर्दा खानेपानी, कृषि, जलविद्युतमा असर पर्यो- मन्त्री यादव
- कोशीमाथि बागमती प्रदेशको फराकिलो जित
- ‘कर्मा’को ‘सारी लगाइदेउ’ बोलको गीत सार्वजनिक
- मेसी बिना अर्जेन्टिनाले उरुग्वेलाई हरायो
- आज विश्व पानी दिवस मनाइँदै
- स्वदेश फर्केर परराष्ट्रमन्त्री राणाले भनिन्- सरकार परिवर्तन हुदैन
- पीएम कपमा आज एक खेल हुदै
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान
- विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित प्रत्येक पालिकामा आपत्कालिन गोदामघर व्यवस्थापन गरिने
Crime
- कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
प्रतिकृया