• १९ असोज २०८३, सोमबार
  • ६ः२६ बेलुका

मेक्सिकोमा सवारी दुर्घटना, २० जनाको मृत्यु

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ०५:०२

२१ कार्तिक, २०७८ एजेन्सी : मेक्सिकोको राजमार्गमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार शनिबार दिउँसो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।

National Life

बाटोमा रोकि राखेको कारलाई ट्रकले ठक्कर दिएर दुर्घटना भएको जनाइएको छ । ट्रकको ब्रेक फेल भएर ट्रकले कारलाई ठक्कर दिएको हो । देशको राजधानी मेक्सिको सिटी र पुएब्ला सहरको सीमा क्षेत्रमा सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।–एएनआई

प्रतिकृया