बजारमा तिहारको चहलपहल बढ्यो (तस्बिर)
प्रकाशित मिति
२०७८ कार्तिक १६ गते, मंगलवार ११:४६
१६ कार्तिक, २०७८ काठमाडौँ : हिन्दु नेपालीको पर्व तिहारको चहलपहल बढ्न थालेको छ । राजधानीका असन, इन्द्रचोकलगायतका स्थानमा तिहारका लागि आवश्यक पर्ने सरसामाग्री किन्नेको घुइँचो देख्न सकिन्छ । तिहारको बेला ढाका टोपी, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीकालगायतको राम्रो व्यापार हुने व्यवसायीहरु बताउँछन् ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको छ । जसअनुसार मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने छ । तर काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको छ भने भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।



Related
Recent News
- सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
- नबिल बैंकले बोलायो ४२औँ वार्षिक साधारण सभा, ५% बोनस र १०.८०% नगद लाभांश प्रस्ताव
- सुनको मूल्य घट्यो, चाँदी पनि ओरालो
- मन्त्रिपरिषद्को बैठक आज बस्दै
- २० वाणिज्य बैंकले सार्वजनिक गरे असोजको नयाँ ब्याजदर, कुन बैंकको कति ?
- बाढीपीडितको राहतका लागि धितोपत्र बोर्डद्वारा ४ करोड ११ रुपैयाँ सहयोग
- गरिमा विकास बैंकद्धारा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितका लागि रु.१ करोड १ लाख सहयोग
- स्टार्टअपका लागि क्लासिक टेकको SME Pro Max 1Gbps इन्टरनेट, ४०प्रतिशतसम्म छुट
- प्राकृतिक विपद्मा प्रभु बैंकको मानवीय पहलः सातै प्रदेशबाट ३२१ पिन्ट रगत संकलन
- मुगुमा लगातार दुई भूकम्पको झट्का
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया