• २२ जेठ २०८३, शुक्रबार
  • ११:३७ बेलुका

फेसबुक कम्पनीको नाम परिवर्तन, नयाँ नाम ‘मेटा’

प्रकाशित मिति

२०७८ कार्तिक १३ गते, शनिबार ०३:५८

१३ कार्तिक, २०७८ काठमाडौँ :  फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन भएको जनाएका छन् । जुकरबर्गका अनुसार अब कम्पनीको नाम ‘मेटा’ रहने भएको छ ।


सामाजिक सञ्जालको नाम भने पुरानै रहने बताउँदै कम्पनीको नाम मात्रै परिवर्तन भएको उनले जानकारी दिए । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ ।

Kamana Sewa

प्रतिकृया