• २१ असोज २०८३, बुधबार
  • ७ः५४ बिहान

समीक्षाको प्रष्टीकरणः पलजीले अभिभावकको रुपमा माया गर्नुहुन्छ

प्रकाशित मिति

२०७८ कार्तिक ७ गते, आईतवार १०:१३

७ कार्तिक, २०७८ काठमाडौँ : नायक पल शाहसँगको सम्वन्धका विषयमा गायिका समीक्षा अधिकारीले पहिलोपटक मुख खोलेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले आफूहरुबीच कुनै अनैतिक सम्वन्ध नरहेको बताएकी हुन् । समीक्षाको भनाइमा पलले उनलाई अभिभावकको हिसाबले माया र संरक्षण गरिरहेका छन् ।

National Life

समीक्षाले लखेकी छन्, ‘एउटै इन्डस्ट्रीमा भएको हिसाबले पलजीले मलाई अभिभावकको रुपमा माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ । मेरो कला र क्षमतालाई माया र संरक्षण गर्नुहुन्छ र म उहाँको सदैवयान पनि हुँ ।’


आफूहरु सँगै काम गरिरहेको तर कुनै प्रकारकोअनैतिक सम्वन्धमा नरहेको उनको भनाइ छ । यस विषयमा प्रकाशित समाचारमा आफू दुखी रहेको भन्दै उनले हल्लाको पछि नलाग्न अनुरोध गरेकी छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया