• २१ असोज २०८३, बुधबार
  • ४ः१४ बिहान

आचार्यको मुख्यमन्त्री पदको छिनोफानो आइतबार मात्र

प्रकाशित मिति

२०७८ कार्तिक ५ गते, शुक्रबार ०२:०८

५ कार्तिक, २०७८ काठमाडौँ : विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने भएको छ । शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति भएको हो ।

National Life

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुने र आइतबार मतदान हुने बताए ।

प्रतिकृया