दुबईमा प्रेमीसँग बिदा मनाउँदै वर्षा, भन्छिन् स् एस, वि विल टुगेदर !
प्रकाशित मिति
२०७८ कार्तिक ३ गते, बुधबार ०१:१७
३ कार्तिक, २०७८ दुबई : सेलेव्रिटी यतिबेला दशैंतिहारको फेस्टिभ मुडमा छन् । उनीहरुका लागि पर्व घुमघाम बहाना पनि हो । कतिपय सेलेव्रिटी नेपालभित्रै घुमघाममा व्यस्त रहेपनि कतिपय चाहिँ विदेश सयरमा व्यस्त छन् । कोरोना महामारीको कारण क्वारेन्टिन लगायतका प्रावधान खुकुलो भएपछि घुमघाममा सजिलो पनि भएको छ ।

नायिका वर्षा शिवाकोटी अहिले प्रेमी राज कट्वालसँग युएईको दुबई सहरमा घुमघाममा मस्त छिन् । यो जोडीले दुबईबाट घुमघामका आकर्षक तस्विर सेयर गरिरहेका छन् । पछिल्लोपटक पोस्ट गरेको एउटा फोटोमा वर्षाले ‘टुगेदर वि विल’ प्रिन्टेड सर्ट पनि लगाएकी छिन् ।

क्याप्सनमा पनि उनले ‘एस, वि विल’ लेख्दै राजसँग सँगै हुने संकेत दिएकी छिन् । यो जोडी केही वर्षदेखि डेट गरिरहेको छ भने विहेको तयारी पनि छ । पछिल्लो समय एकसाथ म्युजिक भिडिओ पनि गरिरहेका छन् ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया