• १९ असोज २०८३, सोमबार
  • १०ः०० राती

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

प्रकाशित मिति

२०७८ कार्तिक १ गते, सोमबार ०२:०८

१, कार्तिक २०७८ काठमाडौँ :  सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४।७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

National Life

प्रतिकृया