• २० असोज २०८३, मंगलबार
  • ३ः०० दिउँसो

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठन, कसले पाए कुन मन्त्रालय ? (नामावलीसहित)

प्रकाशित मिति

२०७८ आश्विन २२ गते, शुक्रबार ०५:०७

२२ असोज, २०७८ काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

National Life

राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार बालकृष्ण खाण देउवा सरकारको दोस्रो वरियतामा रहेकी छन्।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया