• १९ असोज २०८३, सोमबार
  • ६ः२५ बेलुका

सुबिसुले ल्यायो ‘दक्षिणा अफर’

प्रकाशित मिति

२०७८ आश्विन २२ गते, शुक्रबार ११:५३

२२ असोज, २०७८ काठमाडौँ : नेपालको सूचना तथा सञ्चार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट लिमिटेडले बडादसैँको अवसरमा ग्राहकहरुको लागि सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ।

National Life

यस अफरअन्तर्गत ग्राहकहरुले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९९९ रुपैयाँमै प्राप्त गर्ने सुबिसुले जनाएको छ। सुबिसुका अनुसार जडान शुल्क र करसमेत सोही रकममा समावेश भएकाले ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्नेछन्।


अफरअनुसार सुबिसुका ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी ई–सेवामार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्नेछन्। यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘ग्एब्ज्ब्च्’ प्रयोग गर्नुपर्ने छ।

Classic Tech Mobile
Classic Tech Desktop

चाडबाडलाई लक्षित गरी र गुणस्तरीय सेवा सहुलियत दाममा उपलब्ध गराउने उद्देश्यले यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। सीमित अवधिका लागि लागू हुने यस अफरमा शर्त तथा नियमहरु लागू हुने बताइएको छ।


प्रतिकृया