• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

समाचार पुष्टि गर्न सर्वोच्चको चुनौती

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार ०२:५८

१८ असोज, २०७८ काठमाडौँ : प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न सर्वोच्च अदालतले सञ्चारमाध्यमलाई चुनौती दिएको छ । सोमबार अपरान्ह सर्वोच्च प्रशासनले विज्ञप्ति जारी गर्दै समाचारको सत्यता पुष्टि गर्न चुनौती दिएको हो ।

National Life

प्रतिकृया