• २१ असोज २०८३, बुधबार
  • १ः४२ राती

माओवादी स्थायी कमिटी बैठक बस्दै, मन्त्रीको नामबारे छलफल

प्रकाशित मिति

२०७८ आश्विन १६ गते, शनिबार ०३:२२

१६ असोज, २०७८ काठमाडौँ : आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ ।

National Life

बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए ।

प्रतिकृया