शिव श्रेष्ठ र रवीन्द्र खड्का पशुपतिनाथमा झाडु लगाउँदै (फोटो भिडियाे)
प्रकाशित मिति
२०७८ आश्विन २ गते, शनिबार ०२:५०
२ असोज, २०७८ काठमाडौँ : भेट्रान कलाकारहरु शिव श्रेष्ठ र रवीन्द्र खड्का शनिबार झाडु लगाउँदै पशुपतिनाथ क्षेत्रमा भेटिए । उनीहरुका साथमा चलचित्र क्षेत्रका कलाकारहरु पनि थिए । पशुपतिनाथमा आजबाट सरसफाई अभियान सुरु भएको छ । अभियानमा नेपाल चलचित्रका महान कलाकार शिव श्रेष्ठ र रवीन्द्र खड्का सक्रिय देखिन्थे ।

अभियानका संयोजक डा. श्याम खड्का छन् । पशुपति विकास कोषका सदस्य सचिव डा. मिलन थापा, कार्यकारी निर्देशक डा.घनश्याम खतिवडालगायत अभियानको शुभारम्भमा सहभागी थिए ।












Related
Recent News
- सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
- नबिल बैंकले बोलायो ४२औँ वार्षिक साधारण सभा, ५% बोनस र १०.८०% नगद लाभांश प्रस्ताव
- सुनको मूल्य घट्यो, चाँदी पनि ओरालो
- मन्त्रिपरिषद्को बैठक आज बस्दै
- २० वाणिज्य बैंकले सार्वजनिक गरे असोजको नयाँ ब्याजदर, कुन बैंकको कति ?
- बाढीपीडितको राहतका लागि धितोपत्र बोर्डद्वारा ४ करोड ११ रुपैयाँ सहयोग
- गरिमा विकास बैंकद्धारा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितका लागि रु.१ करोड १ लाख सहयोग
- स्टार्टअपका लागि क्लासिक टेकको SME Pro Max 1Gbps इन्टरनेट, ४०प्रतिशतसम्म छुट
- प्राकृतिक विपद्मा प्रभु बैंकको मानवीय पहलः सातै प्रदेशबाट ३२१ पिन्ट रगत संकलन
- मुगुमा लगातार दुई भूकम्पको झट्का
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया