• २०:३३ २०८० चैत्र १५ गते
  • 8:33 pm

पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग र हवाई कम्पनीलाई आयकर छुट

प्रकाशित मिति

२०७८ भाद्र २५ गते, शुक्रबार ०५:२९

1542282841images cms image 000057142

२५ भाद्र, २०७८ काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई लगानीका आधारमा आयकर छुट सम्बन्धी विशेष छुट सहुलियत प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।


शर्माले स्वास्थ्य खोप, अक्सिजन ग्याँस तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरू भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्षसम्म पचास प्रतिशत छुट हुने जिकिर गरे ।

प्रतिकृया