सामाजिक सञ्जालको आम्दानीमा सरकारले लगायो कर
प्रकाशित मिति
२०७८ भाद्र २५ गते, शुक्रबार ०५:२८
२५ भाद्र, २०७८ काठमाडौँ : प्रतिस्थापन विधेयक मार्फत सरकारले विभिन्न सामाजिक सञ्जालमा कर लगाउने बताएको छ । नेपालभित्र व्यवसाय सञ्चालनमा संलग्न नरहेका प्राकृतिक बासिन्दाले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा मार्फत प्राप्त भएको आम्दानीमा १ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।
सामाजिक सञ्चालमा श्रव्य दृश्य सामाग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्तमा त्यसमा कर लाग्ने व्यवस्था गरिएको हो । यस्तो आम्दानी बापत बिदेशी मुद्रा प्राप्त गर्दा सम्वन्धी बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण गर्ने संस्थाले एक प्रतिशतका दरले अग्रिम कर अुसले गर्ने व्यवस्था गरिएको छ ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया