• १६ असोज २०८३, शुक्रबार
  • ५ः२५ बिहान

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

प्रकाशित मिति

२०७८ भाद्र १२ गते, शनिबार ११:०४

१२ भाद्र, २०७८ काठमाडौँ : बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो ।

National Life

ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्‍याइएका यादवको राति एक बजे निधन भएको हो । अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिकृया