• १८ असोज २०८३, आइतबार
  • ८ः३७ राती

मुक्तिनाथ बैंकको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

प्रकाशित मिति

२०७८ भाद्र ८ गते, मंगलवार ०२:४३

८ भाद्र, २०७८ काठमाडौँ : मुक्तिनाथ विकास बैंकले ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

National Life

बैंकले निष्कासन गरेको मुक्तिनाथ डिबेञ्चर २०८४/८५ को कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, ऋणपत्रधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रहरुको ब्याज भुक्तानी सम्बन्धी सम्पुर्ण कार्य गर्नका लागि मुक्तिनाथ क्यापिटललाई ऋणपत्र रजिष्ट्रारमा नियुक्त गरेको जानकारी दिएको छ ।

प्रतिकृया