• १ असोज २०८३, बिहीबार
  • ८ः४२ राती

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई सम्यक डाईग्रोष्टिक प्रा. लि. मा १०% छुट

प्रकाशित मिति

२०७८ श्रावण २९ गते, शुक्रबार ०२:२५

२९ साउन, २०७८ काठमाडौँ : बैंक अफ काठमाण्डू लिमिटेड र सम्यक डाईग्रोष्टिक प्रा. लि. बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका आदरणीय ग्राहक महानुभावहरुलाई १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

National Life

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले सम्यक डाईग्रोष्टिक प्रा. लि.ले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% सम्म छुट पाउनुहुनेछ । सम्यक डाईग्रोष्टिक प्रा. लि. ले काण्ठमाडौं उपत्यकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।


बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया