• १४ असोज २०८३, बुधबार
  • ८ः३९ राती

ओलीलाई भट्टराईको जवाफः जो चोर उसको ठूलो स्वर !

प्रकाशित मिति

२०७८ श्रावण २६ गते, मंगलवार ०५:२२

२६ साउन, २०७८ काठमाडौँ : विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा व्यक्त गरेको विचारप्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कटाक्ष गरेका छन्।

National Life

मंगलबार संसदमा ओलीले आफूले जनताको पक्षमा काम गर्दागर्दै परमादेशबाट हटाइएको भन्दै विरोध जनाएपछि भट्टराईले गलत काम गरेकोमा क्षमा याचना माग्नुको साटो उल्टो ठूलो स्वरमा बोलेको आरोप लगाएका हुन् । भट्टराईले ‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको’ भन्दै ओलीलाई व्यंग्य गरेका छन् ।


उनले भने, ‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना, उल्टै जो चोर उसको ठुलो स्वररु’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया