• १४ असोज २०८३, बुधबार
  • १२ः५५ राती

साउनको सोमबार : शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो

प्रकाशित मिति

२०७८ श्रावण २५ गते, सोमबार १०:५३

२५ साउन, २०७८ काठमाडौँ : आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ । हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् ।

National Life

व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।




Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया