• १४ असोज २०८३, बुधबार
  • १२ः५६ राती

काँग्रेस संसदीय दलको बैठक सुरु

प्रकाशित मिति

२०७८ श्रावण ३ गते, आईतवार ०२:५७

३ साउन, २०७८ काठमाडौँ : सत्तासीन नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । आइतबार दिउँसो २: ४५ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा बैठक जारी छ । दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि प्रधानमन्त्री शेरबहादुर देउवा ढिलो पुगेपछि बैठक पौने तीन बजे सुरु भएको हो ।

National Life

बैठकमा आज चार बजे बस्ने प्रतिनिधिसभा बैठक प्रधानमन्त्री देउवाले लिन लागेको विश्वासको मतका सन्दर्भ छलफल हुने छ । गत मङ्गलबार प्रधानमन्त्री नियुक्त भएका देउवाले आज विश्वासको मत लिन लागेका हुन् । देउवाले विश्वासको मत पाउने करिब निश्चित जस्तै छ ।

प्रतिकृया