• १३ असोज २०८३, मंगलबार
  • ११ः२४ राती

काठमाडौँ उपत्यकामा थपिए ४९९ जना कोरोना संक्रमित

प्रकाशित मिति

२०७८ असार २२ गते, मंगलवार ०५:०८


काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३६५, ललितपुरका १०५ तथा भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो।

National Life

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको छ।


यसैगरी गत चौबीस घन्टामा १ हजार ५ सय ६५ संक्रमणमुक्त भएका छन्। देशभर हाल २५ हजार ८ सय २८ सक्रिय संक्रमित रहेका छन्। मंगलबार ७ हजार ५ सय ३ पीसीआर तथा ५ हजार ८२ एन्टिजेन परीक्षण भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया