• १४ असोज २०८३, बुधबार
  • १२ः४३ राती

थप २६३४ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ असार २२ गते, मंगलवार ०५:०३

काठमाडौँ : नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार देशभर १५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३ पुगेको छ । यसैगरी गत चौबीस घन्टामा १ हजार ५ सय ६५ संक्रमणमुक्त भएका छन्।

National Life

देशभर हालसम्म २५ हजार ८ सय २८ सक्रिय संक्रमित रहेका छन् ।मंगलबार ७ हजार ५ सय ३ पीसीआर तथा ५ हजार ८२ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया